Logo ६ कार्तिक २०८२, बिहिबार | Fri Oct 24 2025


एकाबिहानै ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही । लालबन्दी नगरपालिका–९ बस्तीपुर चोकमा आज बिहानै ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान ५ बजे ना ३ ख ७९९० नम्बरको ट्रकले पैदलयात्री सर्लाहीकै चन्द्रनगर गाउँपालिका १ रतनपुरका १६ वर्षीय दिपेन्द्र कुमार यादवलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । हरिवन स्थित नमुना अस्पतालमा उपचारको क्रममा यादवको मृत्यु भएको हो । ठक्कर…