काठमाडौं । महोत्तरीसहितका मिथिला क्षेत्रमा आज बुधबार अक्षय नवमी पर्व मनाइँदै छ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने यो पर्व बुधबार मनाइएकाे हाे । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व सामूहिक भोजन गरिने रमाइलो चाड पर्वका रुपमा मनाईने गरिन्छ । कार्तिक शुक्ल नवमीका दिन अमला धातृको रुखको फेदमा खाना खाने मैथिल परम्परा…