जनकपुर, माघ १२ । मधेश प्रदेशमा पनि सत्तारुढ गठबन्धका उम्मेदवार उर्मिला अर्याल र मोहम्मद खालिद सिद्दिकी विजयी भएका छन् । मधेश प्रदेशमा सत्तारुढ गठबन्धका उम्मेदवार उर्मिला अर्याल माओवादी केन्द्र र मोहम्मद खालिद जनता समाजवादी पार्टीबाट उम्मेदवार हुन् । अर्याल ६१५६ मतभार ल्याएर विजयी भएकी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी रूपा कुमारी यादवले २७५४ मत…