काठमाडौं । नेपालमा नयाँ भेटिएका बिरामी मध्ये मधेश प्रदेशमा सबै भन्दा धेरै कुष्ठरोगका बिरामी रहेको पाइएको छ । आइतबार ७० औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम मनाउने सन्दर्भमा उक्त तथ्यांक सार्वजनिक भएको हो । आर्थिक वर्ष २०७९ / ०८० मा नेपालमा २ हजार २ सय ८५ जना नयाँ कुष्ठरोगका बिरामी भेटिएका छन् । सरकारले सार्वजनिक गरेको…