सिरहा । सिरहा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका लीलानाथ श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठ सत्ता गठबन्धनका उम्मेदवारलाई हराएर विजयी हुनुभएको हो । श्रेष्ठले २८ हजार ६४ मत पाएर विजयी हुँदा सत्ता गठबन्धनका साझा उम्मेदवार विश्वनाथ साहलाई साहले २६ हजार ८८२ मत ल्याउनु भएको थियो । श्रेष्ठलाई भने उपेन्द्र यादव नेतत्वको जनता…