बारा । जिल्ला प्रहरी कार्यालयमा बारामा ७ महिना यता १० करोड भन्दा बढीकाे चेक बाउन्सका उजुरी परेका छन् । चालू आर्थिक वर्षको माघसम्म चेक बाउन्सको मात्रै २ सय ७९ उजुरीमा १० करोड भन्दा बढी रुपैयाँको चेक बाउन्सको उजुरी परेका हुन् । जिल्ला प्रहरीको तथ्यांकमा उल्लेख भए अनुसार १ सय १८ जाहेरी, १ सय १३ ठाडो…