Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


सर्लाहीमा विवादपछि जब्दी मतदान केन्द्रमा पुनः मतदान सुरु

प्रकाश मैनाली, सर्लाही ।सर्लाही निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत बलरा नगरपालिका–४ जब्दी गाउँमा रहेको प्राथमिक विद्यालय मतदान केन्द्रमा उत्पन्न विवाद समाधान भएपछि मतदान पुनः सुरु भएको छ। उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि केही समयका लागि मतदान कार्य रोकिएको थियो। विवाद बढेपछि सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया सहित जिल्लाका सुरक्षा प्रमुखहरुको टोली उक्त मतदान केन्द्रमा पुगेको…