Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


मधेस प्रदेश प्रदेशसभाको बैठक एमालेको विरोधपछि अवरुद्ध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालले मधेश प्रदेशसभा बैठक अवरुद्ध पारेको छ । अर्थमन्त्री सञ्जय यादवले बजेट रकमान्तर गरी भ्रष्टाचार गरेको भन्दै नेकपा एमालेका प्रदेश सांसदहरुले प्रदेशसभा बैठक अवरुद्ध पारेका हुन् । एमालेका सांसद लखन दासले स्थानीय तहमा पठाएको ससर्त अनुदान र आर्थिक वर्षको अन्तिममा विभिन्न मन्त्रालयबाट बजेट रकमान्तर गरी सर्लाहीमा मात्र योजना पठाएको…