Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


मधेश प्रदेशका दुईजना मन्त्रीले राजीनामा दिए

काठमाडौं । मधेश प्रदेश सरकारमा जनमत पार्टीबाट मन्त्री बनेका दुइजनाले राजीनामा दिएका छन् । पार्टीले फिर्ता बमेलाएपछि एक जना मन्त्री र एकजना राज्यमन्त्रीले राजीनामा दिएका हुन् । राजीनामा दिनेमा विना विभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादव रहेका छन् । उनीहरुको सट्टामा मन्त्रीमा चन्दन सिंह र राज्यमन्त्रीमा रञ्जु खङगलाई पठाउने जनमतको प्रदेश समितिका एक…