Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


कर्फ्यू आदेशपछि पनि सिमरा तनावग्रस्त, प्रदर्शनकारीले प्रहरी बिट पनि जलाए

काठमाडाैं। बाराकाे सिमरा विमानस्थल र जीतपुर सिमरा आसपास क्षेत्रमा जेनजी युवाहरूले गरेको प्रदर्शन उग्र बनेको छ। उनीहरूले गरेको प्रदर्शनका कारण दोस्रो दिन बिहीबार पनि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरेको हाे। सम्भावित जनधनको क्षति हुन नदिन भन्दै प्रशासनले बिहीबार दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ। तर उक्त…