कैलाली । सुदूपश्चिममा कोरोना सक्रमण पुष्टि भएका झण्डै ५ हजार संक्रमित निको भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार नौ वटै जिल्लाबाट ४ हजार ९ सय ८५ जना कोरोनाबाट निको भएका छन् । अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार तीन सय ३९ जना निको भएर घर फर्किएका छन् । यस्तै डोटीका ८…