कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना संक्रमितको उपचार र परीक्षण निःशुल्क गर्ने जनाएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिमका सबै अस्पताल र स्वास्थ्य संस्थामा यसअघि भए अनुसार नै निःशुल्क परिक्षण र उपचार हुने बताउनुभयो । उहांले महामारीका बेला जनताको उपचार गर्ने दायित्व सरकारको भएकोले प्रदेश सरकार यसबाट पछि नहट्ने प्रष्ट पार्नुभयो । सुदूरपश्चिमका सबै अस्पताल…