Logo १४ कार्तिक २०८२, शुक्रबार | Fri Oct 31 2025


नेकपाको राजनीतिक दाउपेचमा सुदूरपश्चिम प्रदेशसभा, हिउँदे अधिवेशन अनिश्चित

विराज रोस्यारा, कैलाली । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अनिश्चित बनेको छ । पछिल्लो समय नेकपामा देखिएको आन्तरिक विवाद र प्रदेश सभामुख कोरोना संक्रमित भएसँगै प्रदेश सभाको हिउँदे अधिवेशन अनिश्चित बनेको हो । सुदूरपश्चिम प्रदेश सभाका सदस्यले प्रदेशसभाको बैठक सञ्चालन गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन् । सुदूरपश्चिम प्रदेश सभा अधिवेशन सञ्चालनका लागि प्रदेश प्रमुखको…