१६ भाद्र २०८२, सोमबार | Mon Sep 1 2025


प्रचण्ड–नेपाल समूहद्वारा सुदूरपश्चिम कमिटिका अध्यक्ष कर्णबहादुर थापालाई कारवाहीको सिफारिस

कैलाली । नेकपा सुदूरपश्चिम प्रदेश कमिटिका अध्यक्ष कर्णबहादुर थापालाई प्रचण्ड–नेपाल समूहले कारवाहीका लागि सिफारिस गरेको छ । धनगढीमा बसेको नेकपाको चौथो बैठकले थापालाई पार्टी अनुशासन विपरीत काम गरेको भन्दै कारवाहीका लागि केन्द्रीय कमिटीलाई सिफारिस गरिएको नेकपा सुदूरपश्चिमका कार्यालय सचिव दिनेशचन्द्र सुवेदीले जानकारी दिनुभएको छ । प्रदेश कमिटीले गरेको सिफारिसका आधारमा केन्द्रले थापालाई कारवाही गर्नेछ ।…