काठमाडौं । चालू आर्थिक बर्षमा सुदूरपश्चिम प्रदेश सरकार न्यून रहेको छ । चालू आर्थिक वर्षकोे गत फागुनसम्म २० प्रतिशत मात्रै विकास खर्च भएको छ । प्रदेश सरकारले पुँजीगततर्फ २०.७३ र चालूतर्फ २२.८५ प्रतिशत मात्रै बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय कैलालीले जनाएको छ । गत आर्थिक वर्ष फागुन मसान्तसम्म विकास बजेट १७.२६ प्रतिशत खर्च…