Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


कञ्चनपुरका अस्पतालमा एन्टिजेन किटको अभाव, परीक्षणका लागि तीन दिनसम्म कुर्नुपर्ने बाध्यता

दुर्गा उपाध्यायकञ्चनपुर । कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै महाकाली अस्पतालले आकस्मिक कक्ष बाहिर अस्थायी रूपमा कोभिड इमर्जेन्सी वार्ड सञ्चालन गरेको छ । सामान्य ज्वरो, रुघाखोकी लगायतका लक्षण देखिएका बिरामीहरूलाई चिकित्सकले सोही वार्डमा सामान्य चेकजाँज गर्छन् । उनीहरूको अवस्थाका आधारमा एन्टिजेन परीक्षणमा नेगेटिभ रिपोर्ट आएकाहरूलाई मात्र इमर्जेन्सीमा भर्ना गरिन्छ । पोजेटिभ रिपोर्ट आएकाहरूलाई भने कोरोना अस्पतालको…