Logo १२ कार्तिक २०८२, बुधबार | Thu Oct 30 2025


सुदूरपश्चिमका १० सांसदद्वारा एकीकृत समाजवादीमा सनाखत

बिराज रोस्याराकैलाली । सुदूरपश्चिम प्रदेशका १० सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएका उनीहरूले पार्टी विभाजनसँगै मंगलबार औपचारिक रूपमा प्रदेश निर्वाचन कार्यालय धनगढीमा उपस्थित भएर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गरेका हुन । विगतमा नेपाल समूहमा रहेका १७ जनामध्ये १० जनाले…