कैलाली । केही महिना यता भएका जघन्य अपराधका घटनामा संलग्नहरु भारत पस्दा प्रहरीलाई अपराधी पक्राउ गर्न सकस भएको छ । खुला सीमाका कारण नाकामा विनाअवरोध ओहोर दोहोर गर्न पाउने भएपछि भारतमा अपराध गरेर नेपालमा लुक्ने र नेपालमा अपराध गरे भारतमा लुक्ने गरेका छन् । कैलालीमा पछिल्लो समय घटेका जघन्य आपराधिक घटनामा संलग्नहरु भारत लुक्दा प्रहरीलाई…