कैलाली । उद्योगी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गर्दै बदमासी गरेको प्रमाणित भए आफ्नो अनुहारमा आफैं मोसो पोतेर बजार घुम्ने बताउनुभएको छ । बिहीबार धनगढीमा एक कार्यक्रमका बीच स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै हमालले जिम्मेवारीमा बसेका बेला आफूले गरेको काम गलत सावित भए मोसो पोतेर बजार घुम्ने बताउनुभएको हो । हमालले धनगढी मोडल स्थापित…