Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


बैतडीमा चितुवाको आक्रमणबाट २ जना घाइते

बैतडी । बैतडीमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा बैतडीको शिवनाथ गाउँपालिका-६ बसेडीका १३ वर्षीय पारस धनाडी र सोही ठाउँका ६८ वर्षीय बहादुर दमाई रहेका हुन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार पारसलाई मंगलबार बिहान विद्यालय जाने क्रममा र बहादुरलाई साेमबार राति ९ बजे शौचालय…