Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


बैतडीमा छोराले बन्चरो प्रहारगरि आफ्नै बुबाको गरे हत्या

बैतडी । बैतडीमा आज (शुक्रबार) बिहान छोराले आफ्नै बुबाको हत्या गरेका छन् । डिलाशैनी गाउँपालिका– ५ शेराका ६८ वर्षीय अन्तराम जोशीको उनका २२ वर्षीय छोरा लोकराज जोशीले बिहान बन्चरो प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको हाे । बिहान घरमै ठेंकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बन्चरो प्रहार गरेका डिलाशैनी गाउँपालिका-५ का वडाअध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता यज्ञराज…