कैलाली । निर्वाचनको मिति घोषणासँगै कैलालीमा चुनावी सरगर्मी बढेको छ । त्यसमा पनि कैलाली क्षेत्र नम्बर-५ मा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाको क्षेत्र भएका कारण बढी चर्चामा छ । जहाँ २०७४ को चुनावमा नेकपा एमाले नेता नारदमुनि रानासँग राना पराजित हुनु परेको थियो । पार्टीभित्रकै गुटबन्दीले यस पटक पनि राणालाई धोका त हुँदैन…