Logo १३ कार्तिक २०८२, बिहिबार | Thu Oct 30 2025


सरकारले बझाङको तपोवनमा गरेकाे लगानी ‘बालुवामा पानी’ 

बझाङ । बझाङको तल्कोट गाउँपालिका–१ सुनिकोटमा अवस्थित तपोवनका लागि गाउँपालिका तथा प्रदेश सरकारले पटक-पटक लगानी गरेको छ । तर उक्त लगानी बालुवामा पानी सरह भएको छ । गाविस, जिविस हुँदादेखि अहिले स्थानीय तह, प्रदेश र संघीय सरकार हुँदासम्मको लगानीको प्रतिफल नपाइएको हो । स्थानीय तथा प्रदेश सरकारले लगानी भने गर्दै जाने तर प्रतिफल नआउने हो…