Logo २९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025


कैलालीमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

काठमाडौं । कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बिहीबार राति गोदावरी नगरपालिका–३ को भित्री सडकमा सुपप्र–०१–००९–प २३०८ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ४५ वर्षीया शारदा चन्दको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी चन्दको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर…