Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


जनताका आधारभूत आवश्यकतालाई जनप्रतिनिधिले उपेक्षा गरे

डडेल्धुरा । बैतडीको सुनार्याका जनताका आधारभूत आवश्यकतालाई जनप्रतिनिधिहरुले उपेक्षा गरेको स्थानीयले बताएका छन् । सुनार्या गाउँपालिकाको वडा नं. २, ६, ७, र ८ का जनता खानेपानी, सिँचाइ, विद्युत, गुणस्तरीय शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सेवा सुविधाबाट बञ्चित भएको उनीहरुले बताएका हुन् । पटक पटक जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले समेत जनताको मागलाई वेवास्ता गरेको र चुनावका बेला…