Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


कर्णालीमा हामफालेर एक जना बेपत्ता

बर्दिया । बर्दियाको मधुवन नगरपालिका र राजापुर नगरपालिकालाई जोड्ने कर्णाली (गेरुवा) नदीमा अवस्थित पक्की पुलबाट हाम फाली एकजना बेपत्ता भएका छन् ।अन्दाजी ६०/६५ बर्षका एक पुरुष नदीमा हाम फालेका हुन् । उनको नाम, थर, वतन पहिचान हुन नसकेको प्रहरीले जनाएको छनदीमा सुरक्षाकर्मीको टोलीले खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ । खोजी कार्य गरिरहेको टोलीले नदी…