Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


सुदूरपश्चिममा गौरापर्वको चहलपहल सुरू

डडेल्धुरा । सुदूरपश्चिमको डडेल्धुरामा गौरापर्वको चहलपहल सुरू भएको छ । सुदूरपश्चिममा विशेष गरि महिलाले गौरापर्वमा भगवान शिवलाई महेश्वर र माता पार्वतीलाई गौराको रुपमा पूजा गरि भाद्र शुक्ल पंचमीदेखि एक सातासम्म मनाइने भएकाले उनीहरु गौरापूजन सामग्री किनमेल गर्न बजारमा व्यस्त देखिएका हुन् । बैदिककालमा हैहयवंशीका शुरवीरहरुको अत्याचारबाट भृगुबंशीका ब्राह्मणीहरुको अस्तित्व सुरक्षा गर्न देवी उमागौरीको आरधनाको प्रभाबले…