Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि इमेजकर्मी भण्डारीको उम्मेदारी

इलाम । चैत २५ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनका लागि प्रदेश नम्वर १ मा सदस्य पदका लागि उम्मेद्वारी दिएसंगै इमेजकर्मी तथा झापाली पत्रकार सुरेन्द्र भण्डारीको चर्चा चुलिएको छ । डेढ दशकदेखि पत्रकारिता गर्दै आएका भण्डारी झापाका स्थायी वासिन्दा हुनुहुन्छ । उहाँ अहिले मोफसलबाट प्रकाशित हुने पूर्वाञ्चल राष्ट्रिय दैनिकमा सह सम्पादकको रुपमा कार्यरत हुनुहुन्छ भने…