Logo २१ कार्तिक २०८२, शुक्रबार | Sat Nov 8 2025


प्रदेश १ को बजेट सर्वसम्मतले पारित

विराटनगर । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/०७९ को लागि ल्याएको बजेट प्रदेशसभामा सर्वसम्मतले पारित भएको छ । दुई दिनसम्म चलेको बजेटमाथिको छलफलमा प्रदेशसभा सदस्यहरूले उठाएको प्रश्नहरूको आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले जवाफ दिएका दिनुभएको थियो । मन्त्री आङ्बुहाङले आज प्रदेशसभा बैठकमा आउँदो वर्षका लागि बजेट कार्यान्वयन गर्न ल्याएको विनियोजन विधेयक विचार गरियोस् भन्ने…