Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


माछा मार्ने क्रममा खोलामा डुबेर जाजरकोटमा दुईजनाको मृत्यु

काठमाडौं । जाजरकोटमा माछा मार्ने क्रममा खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ । जाजरकोटको छेडागाड नगरपालिकामा बिहीबार साँझ माछा मार्ने क्रममा छेडा खोलामा डुबेर दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शिवालय गाउँपालिका–९ का ४७ वर्षीय धनबहादुर बुढा र छेडागाड नगरपालिका– १ का ४२ वर्षीय नरबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ…