Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


भोजपुरमा निः शुल्क स्वास्थ्य शिविर हुने

भोजपुर । भोजपुरमा आगामी फागुन २७ र २८ गते निः शुल्क स्वास्थ्य शिविर हुने भएको छ । भोजपुर नगरपालिकाको प्रायोजन र सहजिकरणमा दावाँली मिलन क्लब र नेपाल मेडिकल काउन्सिलको आयोजनामा जिल्ला अस्पताल भोजपुरमा विशेष मुटु रोग, हाडजोर्नी तथा नसा, मानसीक रोग, छाला तथा योन रोग, गाइनो, बालरोग, नाक, कान, घाटि रोग सहित ७ प्रकारको रोगहरुको…