Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


इलाममा १० वर्ष अघि निर्माण भएको कोल्डस्टाेर प्रयोगबिहीन हुँदा कृषक मर्कामा

इलाम । इलाममा १० वर्षअघि निर्माण भएको कोल्डस्टाेर प्रयोगबिहीन हुँदा कृषक मर्कामा परेका छन् । इलाम कृषि उत्पादनको लागि उर्वर भूमि मानिन्छ । जिल्लामा उत्पादित भएका तरकारी र फलफूल भण्डारण गर्ने हो भने बाहिरबाट ल्याउनु पर्दैन् । तर इलाममा निर्माण भएको कोल्डस्टोर प्रयोगबिहीन हुँदा समस्या बढ्दै गएको छ । इलाम नगरपालिका र भारतीय दूतावासको सहयोगमा…