Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


ओखलढुंगाका वाम्बुले राईले छुट्टै ढ्वाङकुम पर्व मनाउँदै

ओखलढुंगा । ओखलढुंगाका प्रकृतिपूजक वाम्बुले राईहरुले धुमधामका साथ ढ्वाङकुम पर्व मनाइरहेका छन् । जनै पूर्णिमाको अघिल्लो दिनदेखि २ दिनसम्म मनाइने यो पर्वको रौंनक जिल्लाको उँबू, मोली, वाक्सा लगायतका ठाउँमा देखिएको छ । ढ्वाङकुमटारमा जम्मा भएर मनाइने ढ्वाङकुम पर्वमा वाम्बुले राईहरुले नाक्सो मार्फत आफ्नो पितृ र प्रकृतिलाई कागुनीको भात, कोदोको जाँड, मकैको झुत्ता, काँक्रा र भुटेको…