धनकुटा । धनकुटाको हिलेमा भएको कोशी प्रदेश स्तरीय सोह्रौं रामनवमी कप भलिबल प्रगियोगिताको उपाधि झापाले जितेको छ । फाइनल खेलमा झापाले भोजपुरलाई ३-१ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेकाे हाे । झापाले २१–२५, २५–२०, २५–२१ र २५–२१ को सेटले पराजित गरेकाे हाे । झापाले उपाधिसँगै नगद १ लाख रूपैयाँ हात पारेको छ । त्यस्तै,…