Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


लुम्बिनी प्रदेशमा जसपा ठाकुर पक्षले सोध्यो यादव पक्ष सांसदलाई स्पष्टीकरण

काठमाडौं, असार ८ । जनता समाजवादी पार्टी (जसपा) नेपाल महन्थ ठाकुर पक्षले लुम्बिनी प्रदेशमा उपेन्द्र यादव पक्षीय दुई प्रदेश सांसदलाई स्पष्टीकरण सोधेको छ । अध्यक्ष ठाकुरको तर्फबाट कार्यकारिणी सदस्य केशव झाले एक विज्ञप्ति जारी गरी प्रदेश सांसद सहसराम यादव र पुरमति ढेंगामगरलाई स्पष्टीकरण सोधिएको हो । जसपा लुम्बिनी प्रदेश संसदीय दलमा ६ जना सदस्य रहेकोमा…