Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


सरकारले एमालेको रिस भूमिहीन, दलित र सुकुम्बासी माथि पोख्योः मुख्यमन्त्री पोखरेल

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सरकारले एमालेसँगको रिस भूमिहीनमाथि पोखेर लाचारीपन देखाएको आरोप लगाउनु भएको छ । पाखेरेलले आज सामाजिक सञ्जालमा लेख्दै एमालेको रिस भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासी माथि पोख्नु सरकारको लाचारीपन भएको बताउनुभएको हो । मंगलबार सरकारले भूमिसम्बन्धी आयोग खारेज गरेपछि पोखरेलको यस्तो भनाइ आएको हो । उहाँले गल्ती सच्याई…