Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


छत्रदेव गाउँपालिकाले दियो २ सय ५१ परिवारलाई पानी ट्याङ्की

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले पानीको समस्या रहेको क्षेत्रमा निशुल्क पानी टंकी वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ को वडा कार्यालयमा पानीको समस्या रहेको क्षेत्रमा तत्कालको लागि सहजहोस भनेर आर्थिक बर्ष ०७७/०७८ कार्यक्रम अनुसार २ सय ५१ जना लाई ५ सय लिटरको निशुल्क हिल टंकी वितरण गरिएको गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले जानकारी दिनुभयो…