Logo ७ मंसिर २०८२, आइतबार | Sun Nov 23 2025


कपिलवस्तुमा सेफ्टी ट्यांकीमा महिलाको शव फेला

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटामा महिलाको शव फेला परेको छ । निर्माणधिन रहेको रिफ्रेस सेन्टरको सेफ्टी ट्यांकीमा शनिबार महिलाको शव भेटिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको हाे । शव बालवालिकाले देखेपछि प्रहरीलाई जानकारी गरेका थिए । पानीमा डुबेकोले शवलाई पहिचान गर्न नसकिएको र घटनाके बारेमा प्रहरी अनसन्धान समेत सुरु गरेको छ । हत्याको आशंका…