काठमाडाैं । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड साेमबारदेखि दैनिक ९ घण्टा बन्द हुने भएको छ। सिद्धबाबामा सुरुङ मार्ग निर्माणको काम सुरु गर्न सडक बन्द गर्न लागिएको हो । साेमबारदेखि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म दुई सिफ्टमा आवतजावत रोकिने भएकाे छ । जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी…