Logo ७ मंसिर २०८२, आइतबार | Sun Nov 23 2025


जनतालाई सहजरुपमा सेवा दिन कार्यालय प्रमुखलाई निर्देशन

काठमाडौं । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सेवा प्रवाहमा सुधार ल्याउन बुटवलका कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ । बुटवल उपमहानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवार्इ कार्यक्रममा उहाँले बुटवलभित्रका सबै कार्यालयबाट प्रदान गरिने सेवामा सुधार ल्याउँदै जनतालाई सहजरुपमा सेवा दिन निर्देशन दिनुभएको छ । उहाँले बुटवल उपमहानगरपालिकाले दिने सेवालाई अझ प्रभावकारी बनाउन नागरिकको पहुँच विस्तार गर्न ‘च्याटबट’…