Logo ७ मंसिर २०८२, आइतबार | Sun Nov 23 2025


अर्घाखाँचीमा बाँदर आंतक

अर्घाखाँची । अर्घाखाँचीमा बाँदरले मकैबाली सखाप पारेको छ । जिल्लाका ६ वटा नै स्थानीय तहमा बाँदरले मकैलगायतका बाली सखाप पार्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । सबै काम छाडेर बाँदर धपाउन खट्दा पनि मकै जोगाउन नसकिएको गुनासो किसानहरुले गरेका छन् । सन्धिखर्क ८ किमडाँडाका कृषक उमकला बन्जाडेले बाँदरले धेरैजसो मकैबाली नष्ट गरेको बताउनुभयो । भुमिकास्थान…