Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


सिन्धुपाल्चोकमा वर्षाका कारण विभिन्न ठाँउमा बाटो बन्द, आवतजावतमा समस्या

सिन्धुपाल्चोक । शुक्रबार रातिदेखि आएकाे अविरल वर्षाका कारण मेलम्ची खोलामा पानीको बहाव बढेको छ । साेही बहाव बढेसँगै हेलम्बु मेलम्ची मार्गको विभिन्न ठाँउमा बाटो बन्द भएको हाे । मेलम्चीको सिमखेतमा बाढीका करण बाटो अवरुद्ध भएको छ । खोला बहाव बढेर आएपछि बाटोमा खोला पसेको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दिनुभयो ।…