Logo २९ भाद्र २०८२, आइतबार | Sun Sep 14 2025


सिन्धुलीमा पनि कोरोना संक्रमण बढ्दै

सिन्धुली । सिन्धुलीमा कोरोना भाइरसको संक्रमण दर दिनप्रतिदिन बढ्दै जाँदा सक्रिय संक्रमितको संख्या ४५ पुगेको छ । समुदायमा सचेतना र सावधानी अपनाउन र स्वास्थ्य मापदण्डको पालना नगरेका कारण कोरोना संक्रमण दर उच्च रहेको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । पछिल्लो समयमा सिन्धुली जिल्लामा एकै दिन १०-१५ जनाको हाराहारीमा कोभिड-१९ संक्रमण देखिएको सिन्धुली अस्पतालका कोभिड-१९…