सिन्धुली । सिन्धुलीका स्थानीय किसानहरू हिउँदे तरकारी खेती गरेका कारण आत्मनिर्भर बन्दै गएका छन् । हिउँदे मौसममा फल्ने विभिन्न खालका तरकारीहरूको खेतीले सिन्धुलीकाे कमलाखोंचमा आर्थिक सम्वृद्धि गराउनुका साथै जीवनस्तर उकास्न समेत सहयोग गरेकोे हाे । यस वर्ष सिन्धुलीको सुनकोशी गाउँपालिकाको नागी, चालिसे, गोलन्जोर गाउँपालिकाको खनियाखर्क, नयाँ खर्क कमलामाई र दूधौली नगरपालकाका विभिन्न क्षेत्रमा करिब ३२…