Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


चिसो बढैसँगै न्यानो कपडा र जुत्ताको व्यापारमा वृद्धि

सिन्धुली । सिन्धुलीकाे सदरमुकाम सिन्धुलीमाडी र आसपासका क्षेत्रमा अत्याधिक चिसो बढेसँगै न्यानो कपडा, जुत्ता र कम्बलको व्यापारमा वृद्धि भएकाे छ। अहिले सञ्चालन भइरहेकाे छैठाैं सिन्धुली महोत्सवमा साेही सामग्रीहरूकाे व्यापामा वृद्धि भएकाे हाे । सिन्धुलीको लोकतान्त्रिक चौरमा सञ्चालन भइरहेकाे साेही महोत्सवमा ३ सयको हाराहारीमा रहेका स्टल पसलहरू राखिएकाे छ । जस मध्धे ६० को संख्यामा रहेका…