Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


मेलम्चीका नागरिकलाई घरमै सामाजिक सुरक्षा भक्ता

सिन्धुपाल्चेक । मेलम्ची नगरपालिका-१० ले घर-घरमै गएर नागरिकलाई सामाजिक सुरक्षा भक्ता वितरण गर्न सुरु गरेको छ । नागरिकलाईकाे सहजतालाई मध्येनजर गर्दै सुरक्षा भक्ता वितरण सुरु गरेको वडा अध्यक्ष अमृत खनालले बताउनुभयो । निर्वाचनमा खुट्टामा पैसा राखेर ढोगेर भाइरल बन्नुभएका वडा अध्यक्ष खनालले घरमै पुगेर भक्ता वितरण गर्नुभएको हो । पहिला बैंकसम्म जाँदा धेरै हैरानी र…