Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


एमाले अध्यक्ष ओलीका कारण नयाँ विकल्प खोजिएको प्रधानमन्त्रीको भनाई

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत पुस २६ गते प्रतिनिधि सभाको बैठकमा एमाले अध्यक्ष केपी शर्माले संसद् विघटन ठीक थियो भन्ने अभिव्यक्ति दिएपछि आफूहरुले नयाँ विकल्प खोजेको बताउनु भएको छ ।बिहीवार ८ दलीय गठबन्धनले काठमाडौंमा आयोजना गरेको सांसद अभिमुखीकरण कार्यक्रमलाई संवोधन गर्दै दाहालले यस्तो बताउनु भएको हो । उहाँले…