Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


सिन्धुलीमा आगलागी हुँदा पशुचाैपाया जलेर नष्ट

सिन्धुली । सिन्धुलीकाे घ्याङलेख गाउँपालिका–१ मा आगलागी हुँदा पशुचौपायाहरू जलेर नष्ट भएका छन् । साेही गाउँपालिका–१ काे पटमासका मानबहादुर लोको गोठमा आगलागी हुँदा १० ओटा बाख्रा, ५ वटा खसी र ५ वटा पाठापाठी जलेर नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको हाे । उक्त पशुचौपाया जल्दा करिब २ लाख ५० हजार मूल्य बराबरको क्षति पुगेको…