Logo १९ माघ २०८२, सोमबार | Tue Feb 3 2026


चितवन-२ मा रविले जित्दैनन्, उनकाे वास्तविक चरित्र सबैले बुझिसके: जितनारायण श्रेष्ठ

काठमाडाैं । नेपाली कांग्रेस नेता जितनारायण श्रेष्ठले वैशाख १० गते हुने उपनिर्वाचनमा आफूले जित्ने दावी गर्नुभएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिले नेता श्रेष्ठलाई चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेकाे हाे । निर्णय गरेसँगै सञ्चरकर्मीहरुसँगको कुराकानीमा उहाँले मंसिरको हावाहुरी वैशाखमा नदेखिने दावी गर्नुभयो । उहाँले मंसिरमा…