काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको मतदान रोकिएको छ । बुधबार बिहान ८ बजेबाट सुरू हुनु पर्ने मतदान कार्य केही ढिला गरी सुरु भएको हाे । जिल्ला नगरका मतदाता तथा समर्थकहरुले एशाेसिएटको मतदान स्थलमा होहल्ला गरेसँगै मतदान केही समयको लागि अवरुद्ध भएको हो । महासंघको नयाँ कार्यसमिति चयनका लागि बुधबार बिहान ८ बजेदेखि सुरु हुने…